-
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग शिक्षण अस्पताल महाराजगञ्ज पुगेर फाइजर खोप अभियानको निरीक्षण गर्दै मन्त्री खतिवडाले खोपको अभाव नरहेकाले जुनसुकै केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने बताएका हुन् ।
मन्त्री खतिवडाले एक महिनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रदान गरिने बताए ।
कार्यक्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कोरोना विरुद्धको फाइजर खोप प्रभावकारी रहेको बताए । उनले बालबालिकाका लागि फाइजर खोप सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरे ।
अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० मात्रा गत कात्तिक आठ गते काठमाडौं आएको थियो । सो खोपको पहिलो मात्रा अपांगता भएका १२ वर्षमाथिका बालबालिकाहरुलाई गत कात्तिक २८ गतेबाट दिन सुरु गरिएको छ ।
News Desk 0 response बिहिबार, मंसिर २, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३