-
काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । महानगरपालिकाका सबै वडा कार्यालयमा रहेका खोप केन्द्रहरुमा पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्यक्रम सञ्चालन भएको हो ।
ती खोप केन्द्रहरुमा एस्ट्राजेनेकाको दोस्रो र भेरोसेल खोपको पहिलो तथा दोस्रो मात्रा खोप दिरहेको महागरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
News Desk 0 response बुधबार, मंसिर ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३