‘ओमिक्रोन’ भित्रन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य
-
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । कोरोना भाइरस संक्रमण व्यवस्थापन समिति ‘सीसीएमसीसी’ को सिफारिसपछि सतकर्ता अपनाउन थालिएको हो ।
सीसीएमसीसीको सुझाव अनुसार अहिले विभिन्न देशबाट नेपाल आउने नागरिकको स्वास्थ्य परिक्षण तथा व्यक्तिगत विवरण संकलन भैरहेको गृह मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल र स्थल नाका हुँदै संक्रमणको जोखिम देखिएका मुलुकबाट आउने विदेशीलाई प्रवेशमा पनि कडाइ गरिएको छ ।
नाकामा कोरोना भाइरसको लक्षण देखिएका बिरामीलाई जाँच र आवश्यक व्यक्तिलाई एक हप्ता अनिवार्य क्वारेन्टिन बस्न सरकारले निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकामा रहेका सहायता कक्षमार्फत छिमेकी देशबाट भित्रने व्यक्तिमा निगरानी थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘ओमिक्रोन’ संक्रमण भित्रिन नदिन सरकारले यसअघि नै दक्षिण अफ्रिकी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाइसकेको छ ।
News Desk 0 response मङ्लबार, मंसिर १४, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३