फिचर
पाटे बाघ मृत फेला
डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो । कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ । जङ्गलमा कुहिएको जस्तो गन्ध...
मङ्लबार, चैत्र ८, २०७८मोरङको लेटाङमा निषेधाज्ञा यथावत
मोरङको लेटाङमा शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको छ । जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा यथावत रहेको विज्ञप्ति जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको हस्ताक्षरित विज्ञप्तिमा चैत ९...
मङ्लबार, चैत्र ८, २०७८बागलुङ सदरमुकाममा रहेको पुरानो बसपार्क जिर्ण बन्दै
बागलुङ सदरमुकाममा रहेको पुरानो बसपार्क जिर्ण बन्दै गइरहेको छ । जताततै फोहोर, पुराना पर्खाल र तार बार समेत जिर्ण हुदा जोखिम समेत बढेको छ । नयाँ सुविधा सम्पन्न बसपार्क बनेपनि सडक मार्ग नबन्दा संचालनमा...
मङ्लबार, चैत्र ८, २०७८खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखालामा नवनिर्मित मोटरेबल पुल संचालनमा
खोटाङको दक्षिणी क्षेत्र जोड्ने सडक खण्ड अन्तरगर्त पर्ने साप्सुखालामा नवनिर्मित मोटरेबल पुल संचालनमा आएको छ । पुल सञ्चालन संगै दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दाको आवतजावतमा सहज भएको...
मङ्लबार, चैत्र ८, २०७८पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष झापामा मनाउने
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष मनाउने भएका छन । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । पूर्वरानी कोमलसहित ज्ञानेन्द्र झापा जाने छन । कोरोना महामारीका...
आइतवार, चैत्र ६, २०७८तदर्थ समिति माग गर्दै कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन
कांग्रेसको भातृसंगठन नेविसंघ आबद्ध बिद्यार्थीले तदर्थ समिति गठन गर्न माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन । सवै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरि विधान बमोजिम तदर्थ समिति गठन गर्नुपर्ने माग गर्दै उनीहरुले...
आइतवार, चैत्र ६, २०७८मूल्यवृद्धिको विरोधमा बिद्यार्थीहरुले घेरे नेपाल आयल निगम
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै बिद्यार्थीहरुले नेपाल आयल निगमको बबरमहलस्थित केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग...
आइतवार, चैत्र ६, २०७८दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले आज दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको २ थान छाला सहित डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ३ का हर्क बहादुर वि.क.र विवेक वोहरा, वडा नम्बर...
आइतवार, चैत्र ६, २०७८प्युठानबाट दाङको घोराही आउँदै गरेको बस माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना
प्युठानबाट दाङको घोराही आउँदै गरेको बस शनिबार बिहान प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन । मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय...
शनिबार, चैत्र ५, २०७८अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल ¥याफ्टिङको विकास र विस्तार गरिने
युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् ¥याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ । साहसिक जलयात्रामा नेपाली खेलाडी गाइडमा अनुभव पोख्त र प्रतिस्पर्धी...
शनिबार, चैत्र ५, २०७८-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३




