-
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै बिद्यार्थीहरुले नेपाल आयल निगमको बबरमहलस्थित केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगम घेराउ गरेका हो । उनीहरुले मूल्य वृद्धि खारेज गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
बिद्यार्थीले बिद्युतिय सामाग्री प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने माग समेत गरे ।
News Desk 0 response आइतवार, चैत्र ६, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३