-
बागलुङ सदरमुकाममा रहेको पुरानो बसपार्क जिर्ण बन्दै गइरहेको छ । जताततै फोहोर, पुराना पर्खाल र तार बार समेत जिर्ण हुदा जोखिम समेत बढेको छ । नयाँ सुविधा सम्पन्न बसपार्क बनेपनि सडक मार्ग नबन्दा संचालनमा आएको छैन ।
बागलुङ सदरमुकाममा रहेको पुरानो बसपार्क पहिरोको जोखिममा परेको छ ।बागलुङ नगरपालिका वडा नम्बर ३ चिप्लेटीमा संचालन हुदै आएको बसपार्क वरिपरि सुरक्षाको लागि लगाइएको तारबाट सहितको वाल यतिबेला जथाभावी रूपमा फालिएको फोहोर मैलाकाको कारण जालीका तार कुहिदै गएपछि जोखिम बढेको हो ।
बसपार्कमा यातायात ब्यबसायीले जोखिम मोलेरै भए पनि बस पर्किङ गर्नु परेको छ । बसपार्क वरिपरि फोहोर मैलाका डंगुर छन भने कतिबेला पर्खाल भत्किने हो ठेगान छैन ।
ब्यबसायीले लाखौं रूपैयाँ लगानी गरेर खरिद गरेको बसहरू असुरक्षित रूपमा जोखिम मोलेर राख्नुपर्ने बाध्यता कायमै छ ।यसैबिच बागलुङ सदरमुकाममा सुविधा सम्पन्न नयाँ बसपार्क बागलुङ सम्पन्न भएको महिनौ बितिसक्दा समेत सडक मार्गको समस्यााले संचालनमा आउन सकेको छैन ।
News Desk 0 response मङ्लबार, चैत्र ८, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३