फिचर
विश्वकै सबैभन्दा खुसी देश अन्र्तगत दक्षिण एसियामा नेपाल पहिलो नम्बरमा
फिनल्यान्ड फेरि एकपटक विश्वकै सबैभन्दा खुसी देश घोषित भएको छ । ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषणा गरेको हो । फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न...
शनिबार, चैत्र ५, २०७८२०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा समय फल्चा पाटीको पुनर्निर्माण
ललितपुरको पुल्चोकमा रहेको करिव २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा समय फल्चा पाटीको पुनर्निर्माण गरिएको छ । २०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको काम अहिले आएर...
शनिबार, चैत्र ५, २०७८ड्रोनभित्र सुन लुकाएर ल्याउने भुटानी शरणार्थी पक्राउ
अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन् । ड्रोनभित्र सुन लुकाएर ल्याउने भुटानी शरणार्थी अनिषहाङ बहिङ राई पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंका लागेर चेकजाँच गर्दा ड्रोनको लेन्सनिर सुनको बिस्कुट...
शुक्रबार, चैत्र ४, २०७८भोजपुरमा किवी खेतीमा किसानको आर्कषण बढ्दो
भोजपुरमा पछिल्लो समय किवी खेतीमा किसानको आर्कषण बढेको छ । एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसको खेती तर्फ आर्कषित भएका हुन् । व्यवसायिक किवि खेती भोजपुरका किसानको रोजाईमा...
शुक्रबार, चैत्र ४, २०७८पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौँको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौँबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले नेपाली नागरिकलाई बोक्ने ठाउँ नै हुँदैन थियो ।...
शुक्रबार, चैत्र ४, २०७८रंगेलीमा भिषण आगलागी
मोरङ रंगेली नगरपालिका ५ आँपगाछीमा आगलागी हुदा एउटा घर जलेर नष्ट भएको छ । दिगम्बर मण्डलको घरमाको २ तले ५ कोठे घरमा आगलागी भएको हो । बिधुत सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले...
शुक्रबार, चैत्र ४, २०७८मिथिलामा तीन दिन होली
मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो ।मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका...
बिहिबार, चैत्र ३, २०७८खिसिट्युरी गर्नको आगामी चुनावमा रावणको जस्तो नास र होलिकाको जस्तो दहन हुने नेपालको चेतावनी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दाबी गरेका छन् ।होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखाइदिने चेतावनी दिए ।...
बिहिबार, चैत्र ३, २०७८मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो
मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ । १५ दिनपूर्व धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला विहारी र जनकपुरधामको अग्नीकुण्डमा रहेको किसोरीजीको डोलाले सम्पुर्ण परिक्रमा भरि नेतृत्व गर्ने गरेका छन...
बिहिबार, चैत्र ३, २०७८पोखरामा विदेशी पर्यटकले मनाए फागु पूर्णिमा
पोखरामा विदेशी पर्यटकहरुले पनि फागु पूर्णिमा मनाएका छन् । पोखरेलीहरुसँगै विदेशी पर्यटकहरुले पनि एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व फागु पूर्णिमा मनाएका हुन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले फागु पूर्णिमाको अवसरमा...
बिहिबार, चैत्र ३, २०७८-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३




