फिचर

चैतभित्रै काठमाडौँ पानी पु¥याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभएको छ ।

राजधानीमा सभ्य बन्दै फागु पूर्णिमा पर्व

वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ । फागु पर्वमा चीरोत्थानको परम्परा कुन देशमा कसरी मनाइन्छ फागु ?

विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मङ्गलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तक्र्रिया गर्नुभएको छ । मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको...

उद्योगी महेश जाजुलाई महामुर्खको उपाधि

एसियन थाइफुट्सका सञ्चालक उद्योगी महेश जाजुलाई अगामी १ वर्षकालागि “महामूर्ख”को उपाधि प्रदान गरिएको छ।मारवाडी युवा मञ्च विराटनगरले बुधबार विराटनगरमा गरेको होली उत्सवमा मोरङ व्यापार संघको पूर्व अध्यक्ष समेत रहेका जाजुलाई “महामूर्ख”को उपाधि दिएको हो...

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच...

आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । साउनमा परेको अविरल...

एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाइ गृहमन्त्री खाणको आग्रह

गृहमन्त्री बालकृष्ण खाणले एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई आग्रह गरेका छन । खाणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएकाले पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई आग्रह गरेका हुन । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा...

शिवम् एयरलाइन्सले पायो उडान अनुमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ । एक वर्षदेखि उडान इजाजतका लागि प्रक्रिया सुरु गरेको उक्त एयरलाइन्सले मन्त्रालयबाट आधिकारिक इजाजत पत्र पाएको...

धार्मिक पर्यटनको प्रवल सम्भावना भएको खाँची दरबार ओझेलमा

धार्मिक पर्यटनको प्रवल सम्भावना भएको खाँची दरबार ओझेलमा परेको छ । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ७ मा रहेको ऐतिहासिक खाँची दरबारको प्रवद्र्धनमा राज्यको चासो नपुग्दा ओझेलमा परेको हो । यो हो, अर्घाखाँचीको खाँचीकोट दरबार, राष्ट्र...

सर्पदंशका विरामीको उपचारका लागि पुर्व तयारी अवस्थामा सामुदायिक सर्पदंश उपचार केन्द्र

गर्मीयाममा सर्पदशंका घटना बढ्ने गर्दछ । समयमै उपचार नपाएर धेरैको ज्यानसमेत जाने गरेको छ । सर्पदंशका विरामीको लागि सुनसरीमा नेपाली सेनाले उपचारको व्यवस्था गरेको छ । सुनसरीमा जनचेतना अभियान संचालन गरिएको छ । गर्मी...

4565