फिचर

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

चितवनको ईच्छाकामना–२ स्थित रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । वल्याङ्गबाट शक्तिखोरतर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकलमा सवार ३ जनाको घटानस्थलमै मृत्यु...

किशोरी र एक बालक भेरी नदिमा वेपत्ता

सुर्खेत । सुर्खेतको भेरिगंङ्गा नगरपालिका ११ रामघाटस्थित भेरी नदिमा पौडी खेल्न गएका दुई किशोरी र एक बालक वेपत्ता भएका छन् । रानीघाट बगरमा पौडी खेल्नेक्रममा शनिबार दिउसो करिब साढे चार बजे उनीहरू वेपत्ता भएका...

मिथिलाञ्चलमा लोप हुँदै होली गीतः जोगिरा सररर…

‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?कौन तालपर गोरिया नाचे कौन तालपर हम ?जोगिरा सर र र ! मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश...

फुङ्लिङका पीडित परिवारलाई राहत

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार बिहान भएको आगलागीबाट सात घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नेपाल रेडक्रस ताप्लेजुङले राहत वितरण गरेको छ । आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । दुई...

भारतका कुलदीप गुप्ताको हत्यामा संलग्न दुईजना कैलाली प्रहरीद्वारा सार्वजनीक

भारतका कुलदीप गुप्ताको हत्यामा संलग्न दुईजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढा छन । अटो भाडाको बिषयमा बिबाद हुदा मिलेर भारतीय नागरिक हत्या गरेको...

बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजर पनी पक्राउ

बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको तनहु प्रहरीले जनाएको छ । नाबालिगलाई जबरजस्ती करणी गरेको...

कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी, एक घर जलेर नष्ट

कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी बिहीबार बिहान देखि सुरु भएको हो ।सुख्खा मौसम भएसँगै कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागीका घटना बढ्न थालेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ...

नेपालको भौगोलिक अखण्डतामाथि धावा नबोल्न भारतलाई सुनीता बरालको चेतावनी

एमालेनिकट अनेरास्ववियु अध्यक्ष सुनीता बरालले नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामाथि धावा बोल्ने प्रयास नगर्न भारतीय पक्षलाई चेतावनी दिएकी छन् । यस कदमविरुद्ध जोडदार आवाज उठाउने उनले बताइन् । ‘हामी भारतीय पक्षसँग नेपालको भौगोलिक...

भक्तपुरमा दुई जना हत्या आरोपी पक्राउ

घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । फागुन २३ गते जिल्लाको चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र महिलाको लास फेला परेको थियो ।...

जबर्जस्ती करणीका आरोपित ८ वर्षपछि कारागार चलान

जबरजस्ती करणीको आरोपमा फरार रहेका आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका कमलपुर ९ बस्ने ५३ वर्षीय जगदीश यादव रहेका छन् । ईलाका प्रहरी...

4565