-
सुर्खेत । सुर्खेतको भेरिगंङ्गा नगरपालिका ११ रामघाटस्थित भेरी नदिमा पौडी खेल्न गएका दुई किशोरी र एक बालक वेपत्ता भएका छन् । रानीघाट बगरमा पौडी खेल्नेक्रममा शनिबार दिउसो करिब साढे चार बजे उनीहरू वेपत्ता भएका हुन् ।
स्थानीय रमेश शर्माका अनुसार वेपत्ता हुनेमा भेरीगंङ्गा १३ की १२ बर्षिय गंङ्गा खड्का र १२ बर्षकी कृष्णा सिजाली तथा लकवेशी नगरपालिका ५ खलटाकुराका ८ बर्षिय दिनेश बुढा रहेका छन् । प्रत्यक्षदर्शी भेरिगङगा १३ कि लक्ष्मी पचभइयाका अनुसार छ जना संगै पोडीखेल्न गएकामा तीनजना वेपत्ता भएका हुन् ।
वेपत्ताहरूको खोजीका लागि प्रहरीचौकी रामघाट र इलाका प्रहरी कार्यालय लेकवेशीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
News Desk 0 response शनिबार, फाल्गुन २८, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३