• चितवनको ईच्छाकामना–२ स्थित रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । वल्याङ्गबाट शक्तिखोरतर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकलमा सवार ३ जनाको घटानस्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा परी स्थानीय ३० बर्षीय तिर्की गुरुङ, उनकी ५ बर्षिय छोरा आरोन गुरुङ र ३४ वर्षीय नविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

4565