-
एसियन थाइफुट्सका सञ्चालक उद्योगी महेश जाजुलाई अगामी १ वर्षकालागि “महामूर्ख”को उपाधि प्रदान गरिएको छ।मारवाडी युवा मञ्च विराटनगरले बुधबार विराटनगरमा गरेको होली उत्सवमा मोरङ व्यापार संघको पूर्व अध्यक्ष समेत रहेका जाजुलाई “महामूर्ख”को उपाधि दिएको हो ।
मञ्चले होलीको अवसरमा प्रत्येक वर्ष विराटनगरमा गर्ने फागोतसव कार्यक्रममा समाजका एक जना विशिष्ट व्यक्तिलाई “महामूर्ख”को उपाधि दिइन्छ ।
News Desk 0 response बुधबार, चैत्र २, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३