-
जिल्ला प्रहरी कार्यालय बाँकेले आज दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको २ थान छाला सहित डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ३ का हर्क बहादुर वि.क.र विवेक वोहरा, वडा नम्बर ११ का रामकृष्ण शाही र ठुलोभेरी १ का सुकराम वि.क.लाई पक्राउ गरिएको हो ।
बाँके प्रहरीले तिन किलो चरेस सहित कालिकोट खाँडाचक्र ९ का प्रविन विष्ट र वडा नम्बर ७ का राज बहादुर कार्की पनि पक्राउ गरेको छ ।
News Desk 0 response आइतवार, चैत्र ६, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३