फिचर

तीन दिने नेपाल भ्रमणमा रहेका चिनिया विदेशमन्त्री वाङ यी को शिवपुरी हाइकिङ्

तीन दिने नेपाल भ्रमणमा रहेका चिनिया विदेशमन्त्री वाङ यी ले आज विहान शिवपुरी हाइकिङ् गरेका छन । विशेष सुरक्षाका साथ उनी शिवपुरी राष्ट्रिय निकुञ्ज पुगेका हुन । सो क्रममा उनले निकुञ्जका वारेमा जानकारी समेत...

हातीसहित तीन जनालाई पक्राउ

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा दुई वटा हातीसहित तीन जनालाई पक्राउ गरेको छ।प्रहरीले हात्तीसहित माउते भरतपुर महानगरपालिकाको वडा १८ जितपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, अर्का...

गठबन्धन नगरे एमाले र माओवादी फेरि मिल्न सक्ने सभापति देउवाको आशंका

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको दोहो¥याएका छन् । शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं बार्षिक साधारसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको...

स्रोत नखुलेको ११ लाख रूपैयाँ सहित सिरहामा एक जना पक्राउ

स्रोत नखुलेको ११ लाख ३ हजार ५० रूपैया सहित सिरहामा एक जना पक्राउ परेका छन् । भारतबाट नेपाल रकम भित्र्याएको आरोपमा सिरहाको भगवानपुर गाउँपालिकाका एक जनालाई सशस्त्र प्रहरी बल, सिरहाले लहानबाट पक्राउ गरको हो...

राजश्व छलि गरेको आशंकामा झापाबाट नियन्त्रणमा लिएको ट्रक राजश्व अनुसन्धान विभाग काठमाडौं पठाईयो

राजश्व छलि गरेको आशंकामा झापाबाट राजश्व अनुसन्धान प्रादेशिक कार्यालय इटहरीले नियन्त्रणमा लिएको दुइवटा ट्रक राजश्व अनुसन्धान विभाग काठमाडौं पठाएको छ । आवश्यक छानविन र कार्वाहीका लागि गत सोमबार भारत हुदै नेपाल भित्रिएका ना ७...

मधेश प्रदेश सरकारद्वारा ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा

मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको छ । पर्साको ठोरीमा आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरे । तराई मधेशको मिनी...

लेटाङको फूर्केटार नजिकै रहेको झरना प्रचारप्रसारको अभावमा ओझेलमा

मोरङको लेटाङको फूर्केटार नजिकै रहेको झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । फूर्केटारबाट आधा घण्टाको पैदल यात्रामा पुगिने झरनासम्म पर्यटकीय पूर्वाधा्र निर्माण गर्न सके लेटाङकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना समेत रहेको छ । मोरङको...

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने भएका छन् । पर्यटन मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले भर्चुअल माध्यमबाट काठमाडौँबाटै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन...

४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ

४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ परेका छन् । उनलाई भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेर महाराजगन्ज वृत्तमा पु¥याइएको छ । उनीमाथि ४८ लाख रुपैयाँको चेक बाउन्सको उजुरी परेको थियो । महानगरीय...

मन्त्री रेणु यादवले गरिन सप्तरीमा २ वटा सडकको शिलान्यास

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सप्तरीमा २ वटा सडकको शिलान्यास गरेकी छन् । ८० करोड लागतमा निर्माण हुने सप्तरीको रूपनी– राजबिराजको १० किलोमिटर सडक ४ लाइन र ४० करोड लागतमा निर्माण हुने...

4565