फिचर

सुन्दर यातायातको विद्युतीय बस रुपन्देहीमा सञ्चालनमा आयो

सुन्दर यातायात प्रा।लिले रुपन्देहीमा विद्युतीय सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएको छ । अहिले रुपन्देहीको शिद्धार्थनगर र बुटवल –सालझण्डी हुँदै कपिलबस्तुको जितपुरसम्म र बुटवलदेखि सुनवल हुँदै बर्दघाटसम्म सेवा सञ्चालनमा ल्याएको प्रालीले बताएको छ । प्रालीले...

लागु औषध सहित तिन जना पक्राउ

हेटौंडा– प्रहरीले हेटौंडा उपमहानगरको फरक फरक ठाउँबाट लागुपदार्थ सहित तिन जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइन सहितको लागुऔंषध सहित हेटौंडा २ संगमचौक र हेटौंडा १५ रातोमाटेबाट तिनजनालाई पक्राउ गरेको हो...

पेस्तोल सहित पक्राउ परेका युवालाई प्रहरीले गर्यो सार्वजनिक

पेस्तोल सहित पक्राउ परेका एक युवालाई प्रहरी पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङले ४० वर्षीय श्यामबहादुर रेश्मी लाई पेस्तोलसहित बिहीबार सार्वजनिक गरेको हो । निज रेश्मी संग हतियार भएको सुराकीको...

पोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड

लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराकोे फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै तालको मापदण्ड निर्धारण गरेको हो । लामो समयदेखि...

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या उल्लेख्य

कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या सन्तोषजनकरुपमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा आएका पर्यटकको सङ्ख्याभन्दा चालु आर्थिक वर्षको आठ महिनामा...

मुस्ताङमा पर्यटकको चाप बढ्यो

हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन्...

दुर्गा प्रसाईंले भक्तपुरमा खोले दुई अर्बको तरकारी बजार

भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी...

भरतपुर महानगरपालिकाको प्रमुखमा दाहालको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको प्रमुखमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । भरतपुर बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कांगेसले गठबन्धन हुनेबारे निर्णय गरिसकेको र भोलि गठबन्धनको बैठक बस्ने जानकारी...

एमाले क्विन्टलको ढक र अन्य दल एक किलोका ढकजस्ता :केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग एक्लै लड्ने पार्टी नेपालमा नभएको बताएका छन । उनले सरकारमा रहेका दलहरू त्यही सोचेर एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुगेको दाबी समेत गरे । व्यवसायी दुर्गा प्रसाईंले सूर्यविनायकमा सुरू...

जल पर्यटनमार्फत् आयआर्जनको प्रयास

कालीगण्डकी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्ने विषयलाई रामपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ । नजिकको तीर्थ हेला भनेजस्तै पर्याप्त सम्भावना रहेर पनि ओझेलमा परिरहेको कालीगण्डकीको महिमा र गरिमालाई उँचो बनाउँदै योसँग जोडिएका...

4565