-
राजश्व छलि गरेको आशंकामा झापाबाट राजश्व अनुसन्धान प्रादेशिक कार्यालय इटहरीले नियन्त्रणमा लिएको दुइवटा ट्रक राजश्व अनुसन्धान विभाग काठमाडौं पठाएको छ । आवश्यक छानविन र कार्वाहीका लागि गत सोमबार भारत हुदै नेपाल भित्रिएका ना ७ ख ५८३ र प्र १ ०२ ०० १ ख ९५२७ नम्बरको ट्रक राजश्व अनुसन्धान प्रादेशिक कार्यालय इटहरीले राजश्व छलिको आशंकामा नियन्त्रणमा लिएको थियो ।
राजश्व छलि गरिएको आशंमा नियन्त्रणमा लिइएका ट्रक छुटाउन केही व्यापारी र केही भन्सार कर्मचारीहरु सक्रिय रहेको बताइएको छ।
News Desk 0 response शुक्रबार, चैत्र ११, २०७८
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३