-
तीन दिने नेपाल भ्रमणमा रहेका चिनिया विदेशमन्त्री वाङ यी ले आज विहान शिवपुरी हाइकिङ् गरेका छन । विशेष सुरक्षाका साथ उनी शिवपुरी राष्ट्रिय निकुञ्ज पुगेका हुन । सो क्रममा उनले निकुञ्जका वारेमा जानकारी समेत लिएका थिए ।
उनी होटल द्वारिकमबाट गौशाला, रातोपुल, ज्ञानेश्वर, लोत्सेचोक जयनेपाल, केशरमहल लैनचौर, बालाजु औद्योगिकक्षेत्र बाईपास हुँदै तिनपिप्लेसम्म हाइकिङ गएका हुन । यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि पुगेका थिए । तीन दिने भ्रमणमा लागि शुक्रबार काठमाडौं आएका वाङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि चीन फर्किने कार्यक्रम रहेको छ ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३