बिजनेस

सरकारी कर्मचारीहरुको कारोबार रकम अब तत्कालै खातामा आउने

सरकारी कर्मचारीहरुको सञ्चयकोष, निवृत्तभरणकोष र सापटी भुक्तानी रकम कारोबारको बास्तविक समयमा नै व्यक्तिगत खातामा जम्मा हुने भएको छ । विद्युतीय सरकारी लेखा प्रणाली मार्फत विद्युतीय कोष हस्तान्तरण गरी सरकारी निकायका कर्मचारीहरुको सञ्चयकोष, निवृत्तभरणकोष र...

बुधबार करिव १३ अंकले बढ्यो नेप्से, साढे ६ अर्ब माथिको कारोबार

काठमाडौं – नेप्से १२ दशमलव ५६ अंकले बढेर २५९९ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आइतबार २ सय ४ सय वटा कम्पनीको १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित्ता...

कञ्चनपुरमा चौथो शुक्लाफाटा पर्यटन महोत्सव २०७७ शुरु

विश्वकै दुर्लभ बाह्सिंगेको झुण्ड देखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी आन्तरीक तथा वाह्य पर्यटकहरु भित्र्याउने मुल उद्देश्यका साथ आयोजना गरीएको चौथो शुक्लाफाटा पर्यटन महोत्सव २०७७ शुरु भएको छ । आईतवार कञ्चनपुरको शुक्लाफाटा राष्ट्रीय निकुञ्जको...

सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको उद्योग मन्त्री लेखराज भट्टको दावी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताउनुभएको छ । आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग...

निफ्रा भ्रम कि यथार्थः लगानीकर्ताले थाहा पाउनैपर्ने यस्तो छ वास्तविकता

यतिबेला नेपाली शेयर बजारमा निफ्रा अर्थात नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वाधिक चर्चा बटुलिरहेको छ । जसको मुख्य कारण हालसम्मै सबैभन्दा बढि साधारण शेयरको निष्काशनसँगै निष्काशित ८ करोड कित्ता साधारण शेयरको झण्डै १५ लाख लगानीकर्तालाई ५०...

कञ्चनपुरको वेदकोटमा बन्ने दैजी–छेला औद्योगिक क्षेत्रको सोमबार शिलन्यास

कञ्चनपुरको वेदकोटमा बन्ने दैजी–छेला औद्योगिक क्षेत्रको सोमबार शिलन्यास हुने भएको छ । सुदूरपश्चिम प्रदेशकै औद्योगिक क्षेत्रमा महत्वपूर्ण मानिएको औद्योगिक क्षेत्रको सोमबार प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्न लागेका हुन । औद्योगिक क्षेत्र स्थापना भए यहाँका...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरको २० लाख रुपैयाँ आर्थिक सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले...

एक सातामा नै करिब एक लाख डिम्याट खाता खुले

शेयर बजारमा निरन्तर सुधार आएपछि सार्वजनिक निष्काशनमा समेत सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको छ ।पछिल्लो समयमा इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकले साधारण शेयर निष्काशन गरेपछि डिम्याट खाता खोल्नेको संख्या झनै बढेर एक सातामा नै करिब एक...

भारतसँग खरिद गर्न लागिएको कोभिडविरुद्दको खोप दुई साताभित्र नेपाल आइपुग्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतसँग खरिद गर्न लागिएको कोभिडविरुद्दको खोप दुई साताभित्र नेपाल आइपुग्ने बताउनुभएको छ । बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढीसकेकाले...

सरकारले बढी कर लगाउदा नेपालको इन्टरनेट महँगो,सरोकारवालाले गरे गुनासो

सरकारले बढी कर लगाउँदा नेपालको इन्टरनेट महँगो हुन पुगेको गुनासो सरोकारवालाहरुले गरेका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा इन्टरनेट वितरणः मुद्दा र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि भएका सरोकारवालाहरुले नेपालमा...

4565