-
कञ्चनपुरको वेदकोटमा बन्ने दैजी–छेला औद्योगिक क्षेत्रको सोमबार शिलन्यास हुने भएको छ । सुदूरपश्चिम प्रदेशकै औद्योगिक क्षेत्रमा महत्वपूर्ण मानिएको औद्योगिक क्षेत्रको सोमबार प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्न लागेका हुन ।
औद्योगिक क्षेत्र स्थापना भए यहाँका नागरिकहरुलाई सुविधा हुनुका साथै युवाहरुले समेत आफ्नै क्षेत्रमा रोजगारीको अवसर पाउने स्थानीयको अपेक्षा छ । बढ्दो बेरोजगारीले विदेशतिर जाने गरेका युवाहरु र आउँदो नयाँ पुस्तालाई पनि आफ्नै क्षेत्रमा रोजगारी मिल्नेमा वेदकोटका स्थानीय विश्वस्त देखिन्छन् ।
कञ्चनपुरको वेदकोट दुई र ३ मा दैजी–छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो । विगत लामो समयदेखि चर्चामा रहेको बहुप्रतिक्षित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरी सुदूरपश्चिम प्रदेशको साझा परियोजनाका रूपमा अगाडि बढाउने सरकारको योजना रहेको छ ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३