-
शेयर बजारमा निरन्तर सुधार आएपछि सार्वजनिक निष्काशनमा समेत सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको छ ।पछिल्लो समयमा इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकले साधारण शेयर निष्काशन गरेपछि डिम्याट खाता खोल्नेको संख्या झनै बढेर एक सातामा नै करिब एक लाख डिम्याट खाता खुलेका हुन् । ब्रोकर कार्यालयदेखि बैंकहरुमा डिम्याट खाता खोल्नेको लाइनले पनि शेयर बजारमा लगानीकर्ताको सहभागिता बढेको हो ।
पछिल्लो समयमा डिम्याट खाताको संख्या समेत उल्लेख्य बढेको छ । माघ महिनाको ३० गते २७ लाख ७५ हजार २८९ मात्र डिम्याट खाता थियो । तर यसको एक साता अर्थात फागुन ६ गते सम्म आइपुग्दा ९७ हजार ९९० ले बढेर २८ लाख ७३ हजार २७९ पुगेको छ ।साधारण शेयरमा आवेदन दिन देखि दोस्रो बजारमा कारोबार गर्नका लागि समेतडिम्याट खाता अनिवार्य हुनुपर्छ । नेपाल रिइन्स्योन्स कम्पनीको साधारण शेयर निष्काशन पछि पनि आम सर्वसाधारणमा शेयर सम्बन्धी जानकारी तीब्र फैलिरहेको छ ।
नेपाल रिइन्स्योन्सको साधारण शेयरमा आवेदन दिएका लगानीकर्ता सबैले शेयर पाए । दोस्रो बजारमा पनि रिइन्स्योरेन्सको प्रतिकित्ता शेयरमूल्य १८०० रुपैयाँसम्म पुगेको थियो ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३