बिजनेस
बर्षौदेखीको शुद्ध खानेपानीको अभाब झेलिरहेका मझुवागढीका स्थानीयले पाउलान त खानेपानी ?
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लामो समय नप्रतिनिधीबिहिनको अवस्थामा बिकासे काम देख्न नपाएका यहाका नागरिकहरु यतिबेला खुसी देखिन्छन् । यहको मुख्य समस्या खानेपानीको थियो । तर, रम्बाखोला–माझखोला दिक्तेल सहरी खानेपानी आयोजना अन्तर्गत २२ करोड...
शनिबार, चैत्र ७, २०७७सिंगटी हाइड्रोको आईपीओ बिक्री खुला, कती कित्ता आवेदन दिने ?
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज शुक्रबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख...
शुक्रबार, चैत्र ६, २०७७ग्लोबल आइएमई बैकको एटीएम मेसिन फुटाउदै गरेको अवश्थामा एक भारतीय पक्राउ
काठमान्डौको कान्तिपथस्थित ग्लोबल आइएमई बैकको एटीएम मेसिन फुटाउदै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रकम लुट्न एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं प्रहरीले भारतको गोरखपुर घर भइ काठमाडौंको ठमेल बस्ने २२ वर्षीय...
शुक्रबार, चैत्र ६, २०७७नेपाल सरकार र विश्व बैंक बिच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैँया बराबरको ऋण र अनुदान सम्झौता
नेपाल सरकार र विश्व बैंक बिच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैँया बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट...
शुक्रबार, चैत्र ६, २०७७आउने भयो सर्वोत्तम सिमेन्टको आइपिओ
सर्वोत्तम सिमेन्टको आइपिओ (साधारण शेयर) बिक्रि गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त भएको छ ।काठमाडौँमा एक कार्यक्रमका बीच कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो । साथै कम्पनीले प्रभु क्यापिटल...
बुधबार, चैत्र ४, २०७७पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि भएका छ...
मङ्लबार, चैत्र ३, २०७७उत्पादनको अन्तीम तयारीमा अप्पर तामाकोशी
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी (अप्पर तामाकोशी) जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माण भइरहेको आयोजनाले २०६७ साल भदौदेखि निर्माण सुरु गरेको थियो । आयोजनाले निर्माण सुरु गरेको १० वर्षपछि २०७८...
मङ्लबार, चैत्र ३, २०७७मदिरा उत्पादन र सेवन अब गर्न अनुमति लिनुपर्ने
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको...
मङ्लबार, चैत्र ३, २०७७सिन्धुलीको चुरेक्षेत्रमा अत्याधिक दोहन
सिन्धुली जिल्लाका महाभारत क्षेत्र र चुरे क्षेत्रमा निर्माणधिन अवस्थामा रहेका सडकहरुका कारण जंगल क्षेत्रको अत्यधिक रुपमा दोहन भै महाभारत र चुरे वन क्षेत्र नै सखाप हुदै गएका छन् । पछिल्लो समय सिन्धुली जिल्लाका पहाडी...
मङ्लबार, चैत्र ३, २०७७पाँचथरमा पंम्पीङ खानेपानी योजना संचालनमा चुनौति
काकाकुल अवस्थाका पाँचथरको कुम्मायक गाउँपालिकाका नागरिकलाई तमोरको पानी लिफ्ट गरी बितरण हुदै आएको छ । देशकै पंम्पीङ प्रविधिको ठुलो आयोजनाको उत्घाटन प्रधानमन्त्री केपी शर्मा वलीले गरेका थिए । तर अहिले प्राविधिक समस्या देखा पर्न...
मङ्लबार, चैत्र ३, २०७७-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३




