बिजनेस

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लगाए विकासमाथि प्रश्न

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भइरहेका विकास निर्माणका कामप्रति असन्तुष्टि जनाएका छन् । पोखरामा सुरु भएको नगर विकास कोषको गण्डकी प्रदेश स्तरीय प्रादेशिक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री गुरुङले ४०–५० वर्ष टिक्ने स्तरीय बाटो किन बन्न...

टेलिकमले लाभान्स बाँडने

नेपाल दुरसञ्चार कम्पनी नेपाल टेलिकमले आर्थिक वर्ष २०७६-०७७ को नाफाबाट शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । टेलिकमको शुक्रबार बसेको १३ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको...

नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समय भित्र सम्पन्न गर्न निर्देशन

संसदीय समितिले निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समय भित्र सम्पन्न हुनेगरी काम अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्ड...

कैलालीका स्थानीय तहको बजेट खर्च न्यून

कैलालीका स्थानीय तहहरूले पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । जिल्लाका सबै जसो स्थानीय तहमा दोस्रो चौमासिक सम्म निकै न्यून बजेट खर्च भएको छ । केही स्थानीय तहमा योजनाहरु नै शुरु हुन सकेका छैनन्...

बीमा समितिको सञ्चालक र अध्यक्ष स्वतः प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने

बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुँदा बीमा समितिको सञ्चालक र अध्यक्ष स्वतः प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने भएका छन् ।प्रतिनिधि सभाको अर्थ समितिको बिहीबारको बैठकमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको...

अर्थ समितिमा बीमा कानून सम्बन्धी छलफल

बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले लगातार दुई कार्यकाल अर्थात आठ वर्षभन्दा लामो समय जिम्मेवारी वहन गर्न चाहेमा थप चार बर्ष कुर्नुपर्ने भएको छ । बुधबार बसेको प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकले सरकारले...

श्रीराम सुगर मिल्सले चैत मसान्त भित्र उखु किसानको भुक्तानी दिने

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा श्रीराम सुगर मिल्स र उखु उत्पादक संघ बिच भएको सहमति अनुसार बक्यौता भुक्तानीको दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । बक्यौता...

आगामी आर्थिक बर्षका लागि बजेट विनियोजनको आधार तथा योजनाबारे अर्थमन्त्रालयसंग छलफलगर्न सुझाव

सांसदहरुले आगामी आर्थिक बर्षका लागि बजेट विनियोजनको आधार तथा योजनाबारे अर्थमन्त्रालयसंग छलफल गर्नुपर्ने आवश्यकता औल्याएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको अर्थसमितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बजेट बाँडफाँड र योजना तर्जुमामा विगतमा जस्तै...

बेलौरी स्थित भन्सार नाका स्तरोन्नतिको लागि नागरिकस्तरबाट सकृयता

कञ्चनपुरको बेलौरी स्थित भन्सार नाका स्तरोन्नतिको लागि नागरिकस्तरबाट सकृयता बढाइएको छ । करीब १६० वर्ष पहिले वि.सं. १९१७ सालमा स्थापित बेलौरी मुख्य भन्सार नाका वि.सं. २०१९ सालमा सदरमुकाम विस्थापित भएपछि मुख्य भन्सारको रुपमा निरन्तर...

दोलखाको जिलु स्थानीय तहमा जनप्रतिनिधि आएसंगै बिकासले गती लीयो

दोलखाको जिलु स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विस्तारै विकासको वाटोमा अघि बढिरहेको छ । बत्ती मुनि अँध्यारो भने झैं सदरमुकाम नजिकै भएरपनि विकासमा पछि परेको स्थानमा अहिले पूर्वाधार निर्माणका काम अघि बढेको छन । स्थानीय...

4565