-
बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुँदा बीमा समितिको सञ्चालक र अध्यक्ष स्वतः प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने भएका छन् ।प्रतिनिधि सभाको अर्थ समितिको बिहीबारको बैठकमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफलमा बीमा समितिका सञ्चालक, अध्यक्ष र कर्मचारी स्वतः प्राधिकरणको सञ्चालक, अध्यक्ष र कर्मचारी रहने व्यवस्थामा सहमति जुटेको हो ।
यसअघि कर्मचारी मात्रै प्राधिकरणमा रहने तर सञ्चालक तथा अध्यक्ष पुन नियुक्ति गर्ने व्यवस्था गर्न खोजिएको थियो । बिहीबारको छलफलमा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले बीमा समितिका सञ्चालक, अध्यक्ष र कर्मचारी सबै स्वतः आफ्नो कार्यकालभर प्राधिकरणमा काम गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । सोही कुरामा समितिमा सहमति जुटेको छ ।
यसअघि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा समितिका कर्मचारीलाई मात्रै बीमा प्राधिकरणमा लैजान सकिने र सञ्चालक तथा अध्यक्ष पुन नियुक्ति गर्ने व्यवस्था कायम गर्न अडान लिदै आउनुभएको थियो ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३