-
रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले उँखु किसानहरुको बक्यौता रहेको रकम चैत मसान्त भित्र लिन आउन आह्वान गरेको छ । गत साउन ११ गते गोल्छा समुहले एक सूचना जारी गर्दै मह्मदपुर गरुडामा रहेको सो चिनि मिल बाध्यात्मक परिस्थीतीका कारण भन्दै स्थायी रुपमा बन्द गरेको थियो । मिल बन्द भए पछि आफ्नो बक्यौता रकमको बारेमा अन्योलमा रहेका किसानहरुलाई पछिल्लो समय विभिन्न चरणमा गरेर ३७ करोड रकम भुक्तानी दिएको छ । हाल मिलले ३ करोड २३ लाख ७५ हजार चार सय १६ रुपैया भुक्तानी गर्न बाँकी रहेको हुँदा बक्यौता रकम भुक्तान गर्न श्रीराम सुगर मिल्स संचालक पक्षले चैत्र मसान्त भित्र आफ्नो वाँकी रहेको रकमको भुक्तानी लिन आउन आहवान गरेको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा श्रीराम सुगर मिल्स र उखु उत्पादक संघ बिच भएको सहमति अनुसार बक्यौता भुक्तानीको दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । बक्यौता रकम भुक्तानी लिन चैत्र मसान्त भित्र समय दिए सो समयमा आउन नसक्ने कृषकले आर्थिक वर्ष २०७७÷७८ मसान्त सम्म दावी गर्न सकिने निर्णय भएको हो ।समयमा भुक्तानी लिन आउन नसकेका किसानहरुको हकमा पछि आएमा उक्त रकम अरुलाई भुक्तानी नदिने गरी जिल्ला प्रशासन कार्यालय रौतहटले बैँक खाता रोक्का राख्ने निर्णय गरिएको प्रजिअ यादवले जानकारी दिए ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३