-
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भइरहेका विकास निर्माणका कामप्रति असन्तुष्टि जनाएका छन् । पोखरामा सुरु भएको नगर विकास कोषको गण्डकी प्रदेश स्तरीय प्रादेशिक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री गुरुङले ४०–५० वर्ष टिक्ने स्तरीय बाटो किन बन्न नसकेको भन्दै विकासका कामप्रति प्रश्न उठाएका हुन् ।
मुख्यमन्त्री गुरुङले वैदेशिक सहायताबाट हुने विकास नेपालीको आवश्यकता अनुसार हुन नसकेको गुनासो पनि गरेका छन् । स्थानीय सरकार स्थायी सरकार भएकाले कार्यरत जनशक्तिको उचित व्यवस्थापन हुन सके जनताले सहज रुपमा सेवा पाउने उनको भनाइ छ ।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





