-
सिन्धुली जिल्लाका महाभारत क्षेत्र र चुरे क्षेत्रमा निर्माणधिन अवस्थामा रहेका सडकहरुका कारण जंगल क्षेत्रको अत्यधिक रुपमा दोहन भै महाभारत र चुरे वन क्षेत्र नै सखाप हुदै गएका छन् । पछिल्लो समय सिन्धुली जिल्लाका पहाडी क्षेत्रहरुमा जताततै सडक निर्माण र विस्तारले लाली गुरास फुल समेत हराउदै जान थालेको हो ।
दोहन र वनजंगलको विनासले फागुनको दोस्रो साता सम्म ढकमक्क फुल्ने गुरास सिन्धुलीका महाभारत क्षेत्रबाट दिनदिनै हराएर जान थालेका छन् ।पुर्वाधार विकास कार्यालय लगाएतका विभिन्न सरकारी कार्यालयहरुले पहाडी क्षेत्रमा पछिल्लो समय सडक विस्तार गर्ने भन्दै पहाडका डाडापाखा जथाभावी रुपमा भत्काउने र अनियन्त्रित रुपमा दोहन गर्न थालेपछि सबै वातावरणीय विनास र भुक्षयको समस्या बढेर गएको हो ।वन जंगल क्षेत्रमा ग्रामिण सडक निर्माण गर्दा बन कार्यालयस“ग लिनु पर्ने स्विकृति समेत नलिइ जथाभावी रुपमा दोहन सिन्धुलीका गोलञ्जोर र सुनकोशी गाउपालिकाको महाभारत क्षेत्रमा दोहन बढेको हो ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३