-
काठमान्डौको कान्तिपथस्थित ग्लोबल आइएमई बैकको एटीएम मेसिन फुटाउदै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रकम लुट्न एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं प्रहरीले भारतको गोरखपुर घर भइ काठमाडौंको ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम लाई पक्राउ गरेको हो।
शुक्रबार बिहान साढे २ बजेको समयमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा देखे पछि ड्युटीमा रहेको प्रहरीले उनलाई तत्काल पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका आलममाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त दरबारमार्गले जानकारी दिएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३