बिजनेस

२३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश...

विद्युत प्राधिकरणले सिस्टमलाइ अपग्रेट गर्न ५ अरबको काम गर्दैगर्दा उद्योगीहरुको गुनासो

पथलैया विरगंजका उद्योगीहरुले विद्युत प्राधिकरणको कर्मचारीका कारण आफुहरु पिडित रहेको बताएका छन् । शनिवार यस क्षेत्रको उद्योगहरुको अनुगमनमा आएका नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसंगको कुराकानिमा उद्योगीहरुले आफ्नो समस्यमा राखेका हुन् । बाराको...

रेल विस्तारले गति लिने विश्वास बढ्दै

लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि...

कर्णाली र सुदूरपश्चिममा २५ अर्ब खर्चेर भरपर्दो बिजुली पुर्याइँदै

राज्यको नजरमा अझै पनि पछाडि परेको कार्णाली सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् प्रणाली सुधारका लागि सरकारले विशेष योजना नै बनाएर काम अगाडि बढाएको छ । कोहलपुरबाट सुर्खेतसम्मको प्रसारण लाइनको क्षमता ३३ केभी भए पनि...

साताको अन्तिम दिन बिहीवार शेयर बजारमा उच्च गिरावट ,लगानीकर्ताको मनोबल घट्यो

साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घटेर २ हजार ६ सयभन्दा तल झरेको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि शेयर बजारमा नेप्से ओरोलो...

बागमतीमा गठबन्धन सरकारको साझा कार्यक्रम

वागमती प्रदेशको सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । वागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई वागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम बुझाएको छ । न्युनतम साझा कार्यक्रममा...

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागूहुने

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागू हुने बताएका छन । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनमा शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस...

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गरिन आधुनिक शहरका कुरा

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताएकी छन् । मंगलबार जलवायु परिवर्तनसँग सुहाउँदो शहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले सवारीसाधनबाट हुने...

सुमार्गीको स्याटेलाइट कम्पनी हेलो नेपालको अनुमतिपत्र खारेज

सरकारले नेपाल स्याटेलाइट प्रालि ९हेलो नेपाल० लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको...

निर्माणको क्रममै ढल्यो ५ करोड बढीको लागतमा बन्दै गरेको पक्की पुल

भोजपुरको कावा खोलामा रु.५ करोड बढीको लागतमा निर्माण भईरहेको पक्की पुल शनिवार ढलेको छ । हतुवागढी गाउँपालिका –२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको हो ।...

4565