-
साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घटेर २ हजार ६ सयभन्दा तल झरेको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि शेयर बजारमा नेप्से ओरोलो लागेको हो । यो साता मात्रै बजार १४७ अंकले गिरावट आएको छ ।
साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से अन्तिम कारोबार दिन बिहीवार ४९ दशमलव ० ४ अंकले गिरावट आएर २५८४ दशमलव ६१ अंकमा झरेको छ । सबैभन्दा बढी जीवन विमा कम्पनीको शेयरमा गिरावट आएको छ भने सबै उपसूचक घटेका छन ।
आज २३१ कम्पनीका ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै १२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
News Desk 0 response बिहिबार, मंसिर १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





