बिजनेस

मौद्रिक नीतिको समीक्षाको प्रभाव : नेप्सेमा उच्च अङ्कको गिरावट

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितोकर्जाका बारेमा कुनै परिवर्तन नगरेपछि शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । साताको पहिलो दिन कारोबार सुरु हुने वित्तिकैदेखि...

एसियाली विकास बैंक एडीबीले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहयोग

एसियाली विकास बैंक एडीबीले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहयोग गर्ने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको एक कार्यक्रममा एसियाली विकास बैंक एडिबी र अर्थमन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको...

सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती

स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ ।सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन्...

नेप्से परिसूचक ओरालो यात्रामा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से शेयर कारोबार हुने साताको अन्तिम दिनसमेत ओरालै लागेर बन्द भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार...

मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार २४ औं वर्षमा

मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार बुधबारदेखि २४ औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको जानकारी कम्पनीले दिएको...

निजी क्षेत्रलाई स्वार्थ भन्दा माथि उठेर काम गर्ने अर्थमन्त्रीको आह्वान

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रले नीजी स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बेला आएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको र राजस्वले...

सुनको मूल्य १६ सय रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको...

हुम्लामा खाद्यान्नको अभाव, हिउसंग संर्घषगर्दै काठमान्डौको यात्रा

खाद्यान्न नभएर उत्तरी हुम्लामा भोकमरी हुने स्थिति आएको छ  । स्थानीय बासिन्दा चामलका लागि जिल्ला र सिंहदरबारको सरकार गुहार्दै सिमकोट हुँदै काठमाडौंसम्म आइपुगेका छन । नाम्खा गाउँपालिका–६ को लिमि गाउँमा ०७७ कात्तिक महिनादेखि खाद्यान्न...

शेयर बजारमा दोहोरो अंकले गिरावट

मंगलबार शेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । सोमबार ७ दशमलव ९० अंकले वृद्धि भएको नेप्से मंगलबार ३२ दशमलव २९ अंकले घटेर २ हजार ७३३ दशमलव १४ अंकमा झरेको हो...

यस वर्ष पनि रासायनिक मलको अभाव हुने

गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यसवर्ष पनि मल नपाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै...

4565