-
अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रले नीजी स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बेला आएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको र राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएकाले निजी क्षेत्रले स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका हुन् । उनले सरकारसँग मिलेर ठूला पुर्वाधार निर्माणमा लगानी गर्न नीजि क्षेत्रलाई आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले प्रयास गरिहेको बताए । कर्जाको माग बढेकोले तरलताको समस्या देखिएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाडै माथि उठ्न सक्ने बताए । उनले साना उद्योगका लागि विशेष कार्यक्रम ल्याउन आग्रह समेत गरे ।
अध्यक्ष गोल्छाले नेपालको पूर्वाधार विकासका लागि अमेरिकी सहयोग परियोजना एमसीसी लिनुपर्ने पनि बताए । उनले एमसीसी सहयोग लिँदा नेपाललाई कुनै असर नपर्ने दाबी समेत गरे ।
News Desk 0 response बुधबार, मंसिर ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





