मुख्य खबर

एमाले पार्टी नभएर पाटीपौवामा परिणत भईसकेको माधव नेपालको आरोप

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भईसकेको दावी...

रौतहटमा भयानक दुर्घटना,६ जनाको मृत्यु

रौतहटको गरुडामा जन्ती गएर फर्कदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा रौतहटको गडीमाई नगरपालिका–३ का १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारुफ मियाँ...

सिरहामा निषेधाज्ञा हटाइयो

सिरहामा जनमत पार्टीको नेतृत्वमा भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै प्रशासनले केही क्षेत्रमा लगाएको निषेधाज्ञा फिर्ता लिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले आज विहान पाँच बजेदखि बुधबार साँझ सात बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा फिर्ता...

सर्लाहीको ईश्वरपुरमा स्थानीय र प्रहरी बिच दोहरो झडप अवस्था तनावग्रस्त,स्थानीय प्रसाशनद्वारा निशेधाज्ञा

सर्लाहीको ईश्वरपुर नगरपालिका बैलवासमा प्रहरी तथा स्थानीयहरू बिच आज बिहान देखि दोहरो भिडन्त र प्रदर्शन भएको छ । अवस्था तनावग्रस्त भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आईतबार राती ८ बजेको समयमा प्रहरी...

सांस्कृतिक क्रान्ति आफुबाटै सुरु गर्ने प्रचण्डको भनाइ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले सांस्कृतिक क्रान्ति आफुबाटै सुरु गर्ने बताएका छन । मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीसंग प्रतिक्रिया दिदै दाहालले सांस्कृतिक क्रान्ति लगायत नयाँ परिबर्तन महाधिवेशन स्थलबाटै सुरु हुने समेत बताए ।...

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा समूहगत छलफल

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि समूहगत भएको छलफल छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ । प्रदेश अनुसार विभाजन गरिएका समुहको छलफल प्रज्ञा भवनका...

किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीका कार्यकर्ताद्वारा दर्जनौ गाडीमा तोडफोड

किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको आमहड्तालको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ता तोडफोडमा उत्रेका छन् । बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौं गाडी तोडफोड गरेका छन् । प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको छ...

माओवादी कमजोर बन्नुमा आफ्नै धेरै गल्ती :प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको भन्दै यसको समिक्षा हुनुपर्ने बताउनुभएको छ । आइतबार पार्टीको ८ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता...

मुलुकमा आसन्न राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनको सुरक्षाको तयारी सुरु

सुरकारले मुलुकमा आसन्न राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनको सुरक्षाको तयारी सुरु गरेको छ । गृहमन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनको सुरक्षाका बिषयमा छलफल भएको हो ।...

कम्युनिष्ट पार्टीमा आएको विचलन प्रति चिन्ता र चासो

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा काठमाण्डौंमा जारी छ । उद्घाटन सत्रमा बोलाइएका नेताहरुले सम्बोधनमा कम्युनिष्ट पार्टीमा आएको विचलन प्रति चिन्ता र चासो व्यक्त गरे । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा विभिन्न नेताहरुले शुभकामना दिएका...

4565