मुख्य खबर

नेकपमा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न

नेकपमा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आइतबार अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने प्रवक्ता कृष्णबहादुर...

कालापानीमा सडक पिच गर्दै भारत,नेपाल किन बेखबर ?

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसंगको सम्बन्ध सुधार गर्न ‘शिर नै झुकाउने’ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहदा अतिक्रमित नेपाली भूमि कालापानीमा सडक पिच (कालोपत्रे)को काम भने सुरु भएको छ । भारतीय सेनाको सडक निर्माण कम्पनी सीमा...

सन २हजार २१लाई फर्केर हेर्दा

सन् २ हजार २१ कोरोनाभाइरसको महामारीको निरन्तरता र राजनीतिक परिवर्तनकालागि भएका क्रियाकलापका कारण चर्चामा रह्यो । त्यसबाहेक विश्व जलवायु सम्मेलन तथा प्रविधिको क्षेत्रमाभएका अनौठा विकासले पनि यो वर्षलाई स्मरणयोग्य बनाएका छन् । सन् २०२१...

इज्जत छाडेर माओवादी सरकारमा बसेको छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले इज्जत छाडेर माओवादी सरकारमा बसेको टिप्पणी गरेका छन् । शुक्रबार भक्तपुरमा स्वदेश फर्किएका नेपालीहरुको प्रतिनिधिमूलक राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले इज्जत छाडेर माओवादी आफ्नो नेतृत्वको सरकार र अहिले कांग्रेस...

निर्वाचनपछि पार्र्टीको विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा

अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पारित गर्दै नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत पाँचौ दिनको बन्दसत्र सकिएको छ । शनिबार एघारबाट सुरु हुने बन्दसत्रमा विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि नेता...

हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख अज्ञात समूहद्वारा तोडफोड

हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख अज्ञात समूहले तोडफोड गरेको छ । बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हो । हनुमान ढोकामा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको पुरानो...

सिभिल सहकारी ठगी प्रकरण :अध्यक्ष इच्छाराज तामाङसहित दुई जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं जिल्ला अदालतले संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित दुई जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बुधबार थुनछेक बहसपछि अदालतले सो आदेश दिएको हो । जिल्ला न्यायाधीश...

कोठा तातो बनाउन कोइला बालेर सुतेका ४जनाको निसास्सिएर मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत भेटिएका हुन । तीन वर्षदेखि कार्यालय...

नोबेल मेडिकल कलेजको दादागिरी:अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीलाई कलेज प्रवेशमा रोक

बिराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाएको भन्दै एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको छ । विद्यार्थीहरू कलेज प्रवेश गर्न खोज्दा प्रशासनले सुरक्षा गार्ड र बाहिरी मानिसहरु परिचालन गरेर रोक लगाएको...

बन्दसत्रमा फरक मत भनेर विवाद हुने बिषय नआएको प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बन्दसत्रमा फरक मत भनेर विवाद हुने बिषय नआएको दावी गरेकाछन् । बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्र्रचण्डले बन्दसत्रमा आफ्नो प्रतिवेदनलाई सहयोग नै पुग्नेगरि सुझाव...

4565