मुख्य खबर

गणेश मन्दिर निर्माण र शिवालय उद्धारार्थ रामधुनी–७ मा धार्मिक महायज्ञ मंसिर १८ देखि

सुनसरी । रामधुनी नगरपालिका–७ मा गणेश मन्दिर निर्माण तथा रत्नेश्वर शिवालय मन्दिर उद्धारार्थ श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ विशेष धार्मिक अनुष्ठान सहित मंसिर १८ गतेदेखि २५ गते सम्म आयोजना हुने भएको छ ।रानीपोखरी महिला...

इटहरीमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, २७ विद्यालयका विद्यार्थीहरूको सहभागीता

इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) इटहरीको आयोजनामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगिता इटहरी स्थित सुनसरी प्याब्सनको सभाहलमा आयोजना गरिएको थियो, जहाँ नगर प्याब्सनमा आवद्ध २७ माध्यमिक तहका...

इटहरीमा विद्यालयस्तरका रेडक्रस सर्कलबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

इटहरी । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको आयोजनामा उपशाखा अन्तर्गत आवद्ध विद्यालयहरूको जुनियर तथा युवा रेडक्रस सर्कल बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।कार्यक्रममा इटहरीका १४ विद्यालयका ५० जना बढी विद्यार्थीहरुको...

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिमराको सुरक्षास्थितिबारे केन्द्रित काठमाडौं । बाराको सिमरामा उत्पन्न भइरहेको संवेदनशील सुरक्षा परिस्थितिबीच राष्ट्रिय सुरक्षा परिषद् बैठक बसेको छ। सिंहदरबारस्थित सुरक्षा परिषद सचिवालयमा सुरु भएको बैठकबारे प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी...

पिनाकल फिट्नेसको प्रथम वार्षिकोत्सव सम्पन्न

इटहरी–संगीत चोकमा स्थापना भएको पिनाकल फिट्नेसले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ ।एक वर्षअघि देखि संचालनमा आएको पिनाकल फिट्नेसले नियमित व्यायाम, तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्दै समुदायमा फिट्नेस संस्कृतिलाई मजबुत बनाउँदै आएको छ...

धरान–१७ मा नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघको वडा समिति गठन,

धरान । नेपाल सरकारबाट निवृत्त भएका विभिन्न शाखाका पूर्व कर्मचारीहरूको भेलाले नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ १७ नम्बर वडा समिति गठन गरेको छ। धरान–१७ स्थित पुरानो वडा कार्यालयमा आयोजित भेलामा जसभद्र राईको अध्यक्षतामा...

सुनसरीदेखि देशभर बालाचतुर्दशीमा भक्तजनको घुइँचो, शतबीज अर्पणमा उत्साह

सुनसरी । आज मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन देशभरका मठ–मन्दिर तथा धार्मिक स्थलहरूमा बालाचतुर्दशी पर्व धूमधामका साथ मनाइँदै छ। बालाचतुर्दशीको अवसरमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको असाधारण भीड लागेको छ। अघिल्लो दिन पितृका नाममा बत्ती बालेर...

धरानमा आयोजित कार्यक्रममा चलचित्रकर्मी तथा व्यवसायी शिव श्रेष्ठ सम्मानित

धरान । किराँत चलचित्रकर्मी संघ कोशी प्रदेशद्धारा आयोजित कलाकार सम्मान कार्यक्रम धरानमा सम्पन्न गरेको छ ।सोही क्रममा ड्राइभिङ स्कुल संघ नेपाल कोशी प्रदेशका अध्यक्ष तथा नेपाल हेभी ड्राइभिङ स्कुलका प्रोपाइटर शिव श्रेष्ठलाई धरानमा आयोजित...

१४औँ राष्ट्रिय कर दिवसमा उत्कृष्ट कर तिर्ने व्यवसायी र संस्था इटहरीमा सम्मानित

इटहरी । आन्तरिक राजस्व कार्यालय, इटहरीले चौधौँ राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा करदाता सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।प्रत्येक वर्ष मंसिर १ गते कर दिवस मनाउदै आएकामा यस वर्ष पनी...

सुन्दरहरैंचा–५ मा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

सुन्दरहरैंचा । पहिलो पाईला मन्टेश्वरी स्कुल, सुन्दरहरैंचा–५ मा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरिएको छ। पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल र रामलाल गोल्छा आँखा अस्पताल वराटनगरको प्राविधिक सहयोगमा आयोजित यस शिविरमा विभिन्न बिषयगत विशेषज्ञ चिकित्सकहरुले...

4565