स्वास्थ्य/जीवनशैली
कोरोना अपडेट :हालसम्म नेपालमा ११ हजार १ सय ३५ जनाको कोरोनाका कारण मृत्यु
नेपालमा बिहीबार थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ५५ पिसिआर परिक्षणका क्रममा ८ सय ९८ जना र ३ हजार २ सय १० एन्टीजेन...
बिहिबार, अशोज १४, २०७८कोरोना अपडेट :नेपालमा कोरोना संक्रमितको सख्या ह्वातै घट्यो
नेपालमा आइतबार थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ८ हजार ५ सय ८९ पिसिआर परिक्षणका क्रममा ७ सय ३० र ५ हजार १ सय ४७ एन्टीजेन परिक्षणका क्रममा...
आइतवार, अशोज १०, २०७८बिहीबार थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु
नेपालमा बिहीबार थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६ सय २९ पिसिआर परिक्षणका क्रममा ९ सय ४१ जना र ३ हजार ६ सय...
बिहिबार, अशोज ७, २०७८नेपाललाई १ करोड ७७ लाख कोरोना विरुद्धको खोप प्राप्त भएको स्वास्थ्य राज्यमन्त्रीद्वारा जानकारी
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मृगौला र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके मुलुकले ठूलो संकट सामना गर्नुपर्ने बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले मृगौला फेर्नका...
बुधबार, अशोज ६, २०७८गोरखामा स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण
पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ ।यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । गाउँपालिकामा स्क्रब टाइफसका २५ जना सङ्क्रमित...
आइतवार, अशोज ३, २०७८गुल्मीमा देखियो सापु रोग
गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन् । आँखा उपचार केन्द्र्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ । तीमध्ये मालिका र गुल्मी दरबार गाउँपालिकाका एक÷एक जना...
शुक्रबार, अशोज १, २०७८सुर्खेतमा औषधि अभाव
सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ । छ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन...
बुधबार, भदौ ३०, २०७८मंगलबार थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा मंगलबार थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार १ सय ११ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय २३ र ३ हजार ९...
मङ्लबार, भदौ २२, २०७८नेपालमा बिहीबार थप दुई हजार चार जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा बिहीबार थप दुई हजार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय...
बिहिबार, भदौ १७, २०७८नेपालमा थप १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण
नेपालमा थप १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार १ सय १७ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय २३ जना र ३...
मङ्लबार, भदौ १५, २०७८-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३




