-
नेपालमा मंगलबार थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार १ सय ११ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय २३ र ३ हजार ९ सय २३ एन्टीजेन परिक्षणका क्रममा २ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५७ हजार ८ सय ९५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थाप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ८ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार ७२ संक्रमित कोरोनामुक्त हुदा हालसम्म ७ लाख ३१ हजार संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३० हजार ३ सय ३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ २२, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३