-
नेपालमा बिहीबार थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ५५ पिसिआर परिक्षणका क्रममा ८ सय ९८ जना र ३ हजार २ सय १० एन्टीजेन परिक्षणका क्रममा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८६ हजार ६ सय २० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ९ सय ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६५ हजार ७ सय ५८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १८ हजार १ सय ६८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, अशोज १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३