बिजनेस

तरकारीमा विचौलियाको विगविगी,बजारसम्म पुग्दा कैयौं गुणा बढी मूल्य

किसानको बारीबाट उठाइएका उत्पादन खुद्रा बजारसम्म पुग्दा कैयौं गुणा बढी मूल्य पर्ने गरेको गुनासो पुरानो होइन । नियमित अनुगमन र दोषीलाई कारवाही नहुँदा बिचौलियाको राज बढ्दो छ भने किसान र उपभोक्ता ठगिएको ठगिएै छन्...

कैलाली भन्सारका नायब सुब्बा कृष्ण आर्चाय मदिराले लठ्ठ, कार्यलयको ढिला सुस्तीका कारण सेवाग्राहीहरु बिरोध

कैलाली भन्सार कार्यलयको ढिला सुस्तीका कारण सेवाग्राहीहरु बिरोधमा उत्रियका छन । भन्सार कार्यलयमा आएका मालसामानका गाडीहरु कार्यलय अगाढी थुप्रीयका भएपनि कार्यलयका कर्मचारीहरुले भने काम नगर्ने गरेको भन्दै सेवा ग्रहीले बिरोध गरेका हुन । कार्यलयका...

पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको भन्दै पन्छीए उद्योगमन्त्री लेखराज भट्ट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताउनुभएको छ । शनिवार नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्न...

सरकारले उत्पादनमुलक उद्योग होटल र पर्यटन क्षेत्रको लागि विद्युतको डिमान्ड शुल्क छुट दिने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताउनुभएको छ । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान...

नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन

सरकारले नेपालमै मोबाइल,ल्यापटपको एसेम्बल उत्पादन गर्ने गरी सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाएको छ । बिदेशबाट आयात भइरहेको अर्बौं रकमका मोबाइललाई नेपालमै उत्पादन गर्ने यस्तो तयारी थालिएको हो । नेपालमा मोबाइल एसेम्बल लामो समयदेखि चर्चाको...

ज्योति लाइफको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि शुक्रबार (फागुन २१ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।त्यसमध्ये...

पर्यटन विकास आयोजनाका सब इन्जिनियर ५० हजार घुस सहित अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती प्रदेशको पर्यटन विकास आयोजनाका सब इन्जिनियरलाई ५० हजार घुस सहित पक्राउ गरेको छ ।अख्तियारले सव(इन्जिनियर नेत्र प्रसाद लामिछानेले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिनेक्रममा लिएको ५०...

नेपालको गत वर्षको आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशत ऋणात्मक

नेपालको गत वर्षको आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशत ऋणात्मक रहेको देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांकले सो अवधिमा कुल गाहस्र्थ उत्पादनको आकार भने बढेको देखाएको छ । आर्थिक वृद्धदर...

विश्व बैकको सहयोग अनुदान: १२ वटा नगरपालिकासंग शसर्त अनुदान सम्झौता

नेपाल सहरी शासकीय र पुर्वाधार आयोजनाले शहरी पुर्वाधार निर्माण र शहरी शासकिय क्षमता विस्तारका लागि विभिन्न १२ वटा नगरपालिकासंग शसर्त अनुदान सम्झौता गरेको छ । बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा विहिबार...

वायु सेवा सञ्चालकको ज्ञापन पत्र उद्योगमन्त्रीलाई,यस्तो छ माग

वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको बिरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार वायु सेवा सञ्चालकहरुले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको बिरोधमा मन्त्री...

4565