-
कैलाली भन्सार कार्यलयको ढिला सुस्तीका कारण सेवाग्राहीहरु बिरोधमा उत्रियका छन । भन्सार कार्यलयमा आएका मालसामानका गाडीहरु कार्यलय अगाढी थुप्रीयका भएपनि कार्यलयका कर्मचारीहरुले भने काम नगर्ने गरेको भन्दै सेवा ग्रहीले बिरोध गरेका हुन । कार्यलयका कर्मचारीहरु कार्यलय समयमा समेत कार्यलयमा नभेटियका हुन । कार्यलयमा भेटियका एक जना कर्मचारी भने मदिरा सेवन गरि आफनो काम नै नगरि बसेका भेटियका थिए । सुचना अधिकारी नभएका कारण भोली सुचना लिन आउनु पर्ने कार्यलय प्रमुख बताए । तर उनले आफै बोल्न भने मानेनन । सेवाग्रहीहरुले जस्ले पैसा धेरै दियो तेस्को काम छिटो हुने जस्ले दिएन तेस्को काम भने ढिलो हुने गरेको बताए ।

कार्यलयमा कर्मचारीका कुर्चीहरु सबै रित्तो रहेको भएपनि कोहि कर्मचारी रक्सी ले मातेका थिए भने कोही कर्मचारी कार्यलयमै थिएनन । कर्मचारीहरु नै अफिसमा सहि समयमा नआउने भएकाले सेवा प्रबाह निकै सुस्त रहेको अर्का सेवा ग्राहीको भनाई छ । कार्यलयमा कर्मचारीको लापरबाही अफिस सेमयमै मदिरा सेवन गर्ने कर्मचारी लाई कारबार्ही गर्न कार्यप्रमुख निरिह बनेका देखिन्छन । कार्यलय समयमा मदिरा सेवन गरि लठ्ठ परेका नायब सुब्बा कृष्ण आर्चाय मदिरा सेवन गरि कार्यलयको काममा अवरोध गरिरहदा पनि कारबाही गर्न भने कार्यलय प्रमुख निरिह बनेका हुन ।
News Desk 0 response आइतवार, फाल्गुन २३, २०७७
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





