-
रियालिटी टिभी स्टार तथा अमेरिकी सेलिब्रिटी किम कार्दसियनले र्यापर कान्ये वेस्टबाट ७ वर्षे वैवाहिक सम्बन्ध तोड्दै सम्बन्ध बिच्छेदको तयारी गरेकी छन् ।सम्बन्ध विच्छेदका लागि उनले हालै आवेदन समेत दिएको कुरा अमेरिकी मिडियाले जनाएका छन् । अमेरिकी मिडियाले सेलिब्रिटी दम्पत्ती अलग बस्दैआएको गस्सीप दिन थालेपछि किमले डिभोर्स प्रक्रिया सुरु गरेकी हुन् ।
४० वर्षीया कार्दसियन र वेस्टका चार सन्तान छन् । २०१२ देखि डेटिङ जान थालेका किम र कान्येले त्यसको दुई वर्षपछि इटालीमा विवाह गरेका थिए ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
४३ वर्षीय कान्ये अमेरिकी निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध पछिल्लो नोभेम्बरको निर्वाचनमा राष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए । पेशाले उनी र्यापर हुन् ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३