• बलिउड नायिका दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको छ । अघिल्लो साता दीपिकामा कोरोना पोजेटिभ देखिएको उनका बुबा प्रकाश पादुकोणले जनाएका छन् ।

    कोरोना देखिएपछि घरमा नै आईसोलेसनमा बसिरहेकी दीपिकाको स्वास्थ्यअवस्था सामान्य रहेको जनाइएको छ ।यसअघि दीपिकाका बुवा प्रकाशलाई कोरोना पोजेटिभ देखिएको थियो । र उनको बैंग्लोरको एक अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।त्यसका साथै दीपिकाका आमा र बहिनीलाई पनि कोरोना पोजेटिभ भएको जनाइएको छ ।

4565