-
बाबा रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधि बनाएको दावी गरेका छन् । कोरोना महामारी चलिरहेको समयमा उनको यस्तो दावी आएको हो । रामदेवको औषधि उत्पादक कम्पनी पतञ्जलीले कोरोनाको औषधि बजारमा ल्याएको हो । कोरोनाको यो औषधि ‘इभिडेन्स बेस’ मा आधारित रहेको पताञ्जलीले जनाएको छ । कोरोनाको औषधि सार्वजनिक सडक तथा परिवहन मंत्री नितिन गडकरीले गरेका हुन ।
पतञ्जलीले यो औषधि विश्व स्वास्थ्य संगठनले प्रमाणित र अनुमति दिएको दावी गरेको छ । यस अघि पतञ्जलीले २०२० जुनमा ७ दिनमा कोरोनाको उपचार हुने ‘कोरोना किट’ सार्वजनिक गरेको थियो । तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३

शनिबार, बैशाख १९, २०८३