-
बलात्कार आरोपमा नायक पल शाहविरुद्ध मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको हो ।नायक शाह माथि १४ वर्ष कैद सजाय माग गरिएको छ भने उनका म्यानेजर रहेका कृष्ण जोशीमाथि शाहको भन्दा आधा कैद सजायको माग गरेर मुद्धा दर्ता गरिएको छ ।
शाह माथि यस अघि नवलपुर जिल्ला अदालतमा पनि जबरजस्ती करणीको मुद्धा दर्ता भएको थियो । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका शाह गत फागुन १५ गते पक्राउ परेका थिए ।
News Desk 0 response मङ्लबार, चैत्र ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३