-
युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतमा आँधीका कारण मानिसहरुको मृत्यु भएको हो । नेदरल्याण्ड्समा रुखले च्याप्दा चारजनाको मृत्यु भएको छ । पोल्याण्डमा पनि चारजनाको मृत्यु भएको छ ।
इंग्ल्याण्डमा तीन, जर्मनीमा दुई तथा बेल्जियममा दुईजनाले ज्यान गुमाएका छन । रिपब्लिक अफ आयरल्याण्डमा पनि एकजनाको मृत्यु भएको छ । दुई सय किलोमिटर प्रतिघण्टाको दरमा हावा चल्दा थुप्रै संरचनाहरु भत्किएका छन् । तीव्र गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन । लाखौं घर तथा व्यवसायमा विद्युत आपूर्ति ठप्प भएको छ । यातायात सञ्जाल टुटेको छ ।
आँधीका कारण सयौंको संख्यामा हवाइ उडानहरु प्रभावित भएका छन् ।आँधीका कारण उत्तरी सागरमा हराएका २६ वटा कन्टेनहरुहरुको खोजी भइरहेको छ । फ्रान्समा आँधीका कारण भएको सवारी दुर्घटनामा ३० जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी कार्य जारी छ ।
News Desk 0 response आइतवार, फाल्गुन ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३