-
बलिउड अभिनेता आमिर खानले सामाजीक सञ्जालबाट बिदालीनु अघी आफ्नो अन्तिम इन्स्टा पोस्टमा आफ्नो मन भरिएको कुरा उल्लेख गरेका छन् ।उनले अचानक लिएको यस निर्णयले उनका प्रशंसकहरु आश्चर्यमा परेका छन् ।उनले अचानक यस्तो निर्णय किन गरे ? भनेर उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा प्रश्न सोधिरहेका छन् ।
‘मेरो मन भरियो, यो मेरो अन्तिम पोस्ट हो । अब म सामाजिक सञ्जालमा सक्रिय रहन्न, यसलाई अलविदा भन्न लागेको छु ।’आमिर खानले आफू र आफ्नो सम्पूर्ण फिल्मसंग सम्बन्धित डिटेल अब आमिर खान प्रोडक्शनको ट्विटर एकाउन्टबाट प्राप्त हुने कुरा पनि बताएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३