-
विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस वल्र्ड’ स्थगित भएको छ । प्रतियोगितामा सहभागी प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि फाइनल प्रतिस्पर्धा स्थगित गरिएको हो ।
अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना गरिएको प्रतियोगिता स्वास्थ्य विज्ञहरूको सल्लाहमा अन्तिम समयमा आएर स्थगित गरिएको हो । कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने आयोजकले जनाएको छ ।
News Desk 0 response शुक्रबार, पुस २, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३