-
बलिउड अभिनेत्री प्रिती जिन्टा आमा बनेकी छिन्। प्रिती सरोगेसीमार्फत २ जुम्ल्याहा सन्तानकी आमा बनेकी हुन्। उनले आफू सरोगेसीमार्फत दुई सन्तानको आमा बनेको ट्वीटरमार्फत जानकारी दिएकी हुन्।
श्रीमानसँगको एक फोटो सेयर गर्दैँ जीवनको नयाँ अध्यायका लागि आफू निकै उत्साहित रहेको उनले उल्लेख गरेकी छिन्। ‘आज म तपाईंहरुलाई हाम्रो खुसीको खबर सुनाउन चाहन्छु। म र जिन असाध्यै धेरै खुसी छौं। हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन् उनले लेखेकी छिन्।
प्रिती जिन्टाले सन् २०१६ आफूभन्दा दश वर्ष कान्छा अमेरिकन नागरिक जेन गुडइनफसँग विवहा गरेकी थिइन्। सन् १९९८ मा फिल्म ुदिल सेु मार्फत प्रितीले बलिउडमा डेब्यु गरेकी थिइन्।
News Desk 0 response बिहिबार, मंसिर २, २०७८
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३