-
अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरमा आयोजित साङ्गीतिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । ट्राभिस स्कटको एस्ट्रोवर्ल्ड महोत्सवमा भिड मञ्चको अगाडि जान खोज्दा भागभाग मच्चिएको हो । भागदौडमा ११ जना गम्भीर घाइते भएर अस्पताल लगिएकोमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भागाभाग हुँदा झन्डै तीन सय जनालाई चोटपटक लागेको छ । साङ्गीतिक महोत्सवमा झन्डै ५० हजार मानिस उपस्थित थिए । ह्युस्टनका अग्नि नियन्त्रक प्रमुख स्यामुएल पेनाका अनुसार भिड बिस्तारै–बिस्तारै मञ्चतर्फ बढ्न लाग्दा भागदौड मच्चिएको जनाएका छन् ।
महोत्सवका आयोजकले घटनाको गम्भीरतालाई हेर्दै कार्यक्रम नै रद्द गरेको जनाएका छन । महोत्सवको दोस्रो र अन्तिम दिन शनिवार हुने भनिएको कार्यक्रम समेत रद्द भएको छ।
News Desk 0 response शनिबार, कार्तिक २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३