-
बलिउड अभिनेत्री प्रियंका चोपडाको दिपावलीमा पुजागरेको तस्वीरहरु सामाजीक सञ्जालमा एकाएक भाईरल भएको छ । चोपडा बिहेपछि आफ्ना पतिसँगै अमेरिकामा बस्दै आएकि छिन् । तर, उनले आफ्नो संस्कृति बिर्सेकी छैनन् । चाडपर्वहरू भव्य रुपमा मनाउने गरेकी छिन् । प्रियंकाले दीपावली पनि भव्य रुपमा मनाइन् ।
सामाजिक सञ्जालमा उनले आफ्ना पतिसँगै दिपावली गरेको तस्बिर हालेकी छिन् ।
यस तस्बिरमा पति–पत्नी दुबै परम्परागत पोशाक देखिन्छन् । प्रियंकाले पहेँलो रंगको साडी लगाएकी छिन् भने निकले सेतो रंगको कुर्ता पाइजामा लगाएका छन् । हातमा पूजाको थाली लिएर दुबैले लक्ष्मीको पूजा गरिरहेका छन् ।
तस्बिर सार्वजनिक गर्दै प्रियंकाले क्याप्सनमा लेखेकी छिन्, ‘या देवी सर्वभूतेषु लक्ष्मी रुपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।’ फ्यानहरूले प्रियंका र निकलाई बधाई दिएका छन् । उनीहरुले संस्कृति र संस्कार नभुलेको भन्दै प्रियंकाको तारिफ गरेका छन् ।
प्रियंका चाडैं नै अमेजन प्राइमको वेब सिरिज ‘सिटाडेल’ मा देखिनेछिन् । त्यस्तै, हलिउड फिल्म ‘टेक्स फर यु’ का लागि पनि काम गर्दैछिन् । यसरैगी फरहान अख्तरको निर्देशनमा बन्ने ‘जी ले जरा’ मा उनी आलिया भट्ट र कैटरिना कैफसँगै देखिनेछिन् ।
News Desk 0 response शुक्रबार, कार्तिक १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३