-
भिटेनको गल्ली सडक बोलको गीत युटयुब ट्रन्डिङमा पर्न सफल भएको छ। हालसम्म करिब ७ लाखले हेरिसकेको उक्त भिडियो ट्रेन्डिङ नम्बर २ मा परेको हो।
भिटेनको गीत प्राय विवादास्पद रहने गर्छ। उनको गीतमा प्रयोग भएका शब्दहरुलाई लिएर निकै बहस हुने गरेको छ। गीतका कारण उनलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ।
यसबिच भिटेनले नयाँ गीत सार्वजनिक गरेका हुन्। दुईदिन अघि ‘गल्ली सडक’ बोलको गीतमा समीर घिसिङ ‘भिटेन’ को शब्द, संगीत र स्वर रहेको छ।
आफ्ना जीवनका घटनाहरुलाई भिटेनले गीतमा उतारेका छन्। आफू सडक र गल्लीबाट हुर्किएको देखि गीत गाउँदा सरकार र प्रहरीले आफूलाई निशाना बनाएको उनले गीतबाट प्रस्तुत गरेका छन्।
गीतको भिडियोलाई जामेस लामा र भिटेनले निर्देशन गरेका हुन्। गीतलाई लिएर समाजिक संजालमा मिश्रित प्रतिक्रिया आइरहेको छ। गीतको शब्द चयनलाई केहीले आलोचना गरेका छन् भने धेरैले गीतको भिडियोग्राफीलाई मनपराएका छन्।
News Desk 0 response सोमवार, कार्तिक १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३